by Golden Duck | Oct 14, 2020 | IPL, Nepal Cricket, TGD Feature
2008 को IPL champions Rajasthan Royals अझै पनि दोस्रो उपाधि को पर्खाइ मा छ। पहिलो IPL मा दिग्गज हरू ले भरिभराउ Rajasthan ले पहिलो वर्ष उपाधि चुम्न सफल भएको थियो। त्यसको केही वर्ष सम्म पनि उपाधि दाबेदार रहेको Royals अहिले भने सेलायो भन्दा फरक नपर्ला। अनुभव ले राम्रो...
by Golden Duck | Aug 31, 2020 | Nepal Cricket, TGD Feature
यस एक्काईसौं शताब्दीमा खेलकूदको महत्त्व एक्दमै बढी हुने गर्दछ। क्रिकेट त अझ संसार भर खेलिने खेलको गन्तिमा अगाडि नै पर्दछ। नेपाली क्रिकेटले पनि केही हदसम्म क्रिकेटमा आफ्नो छाप छोड्न सफल भएको छ। तर हाम्रो देशमा खेलकूदलाई अपहेलाना गर्ने गरीन्छ।परिवार,समाजबाट मात्र नभई...