2008 को IPL champions Rajasthan Royals अझै पनि दोस्रो उपाधि को पर्खाइ मा छ। पहिलो IPL मा दिग्गज हरू ले भरिभराउ Rajasthan ले पहिलो वर्ष उपाधि चुम्न सफल भएको थियो। त्यसको केही वर्ष सम्म पनि उपाधि दाबेदार रहेको Royals अहिले भने सेलायो भन्दा फरक नपर्ला। अनुभव ले राम्रो बाटो देखाउँछ भनिन्छ तर यो भनाइ Rajasthan को लागि मेल खान गएन।
कतिपय टिम को समस्या एकदम नाजुक छ र पनि उनीहरूले आफ्नो खुबी को भरमा माथि पुगिसकेको छन्। Supporting Staff को त के कुरा गर्नु , दिग्गज ले भरिभराऊ छन्। खेलाडी छैनन् हाम्रो त भन्न पनि का मिल्थ्यो होला र?? Steve Smith , Jos Butler , Ben Stokes , Jofra Archer जस्ता World Cup winner हरू एकै ठाउँमा छन्। यतिको तगडा खेलाडी त्यही माथि बिदेशी खेलाडी कमै होलान्। Batting मा त्यति समस्या त देखिनु नपर्नुपर्ने तर हामीले बाहिर बसेर बोलेको जस्तो कहाँ हुन्छ र ?? 2/3 जना Out भयपछि त अब सबैले पालो पाउँछन् कि जस्तो लाग्छ। Bowling कमजोर मानीएको टिम को प्रदर्शन Bowling राम्रो भन्न सकिन्छ।

समय ले सबै बताउँछ भनिन्छ, के था ?? बल्ल त आधा Tournament सकिएको छ , पछि मैले Rajasthan कै बारेमा कसरी IPL जित हासिल गर्न सफल भयो भनेर लेख्नु पर्ने हो कि?? तर हालसम्मको खेल लाई मध्यनजर गर्ने हो भने बाटो एकदम मुस्किल मानिन्छ। मनोबल कमजोर भयर हो की के, तालमेल मिलेको छैन। अब त Ben Stokes पनि फिर्ता भए टिम मा यसले के हि मनोबल बढाउन सक्छ। Smith , Butler, Samson , Tewatiya , Riyan जस्तो superpower batting को उच्च कोटीको खेल देखिन्छ भन्ने आशा छ। मैले पनि Royals 2.0 Topic का साथ आउन पाउँ भन्ने आशा गर्दैछु।
हामी Golden Duck family को तर्फबाट Steve Smith र Rajasthan Royals लाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु।
0 Comments