Royals ले मार्ला त बाजी ???

Written by Golden Duck

Oct 14, 2020

October 14, 2020

Get Rid of  Ads

Use Internet without ads and free of trackers with Brave Browser.

Royals ले मार्ला त बाजी ???

2008 को IPL champions Rajasthan Royals अझै पनि दोस्रो उपाधि को पर्खाइ मा छ। पहिलो IPL मा दिग्गज हरू ले भरिभराउ Rajasthan ले पहिलो वर्ष उपाधि चुम्न सफल भएको थियो। त्यसको केही वर्ष सम्म पनि उपाधि दाबेदार रहेको Royals अहिले भने सेलायो भन्दा फरक नपर्ला। अनुभव ले राम्रो बाटो देखाउँछ भनिन्छ तर यो भनाइ Rajasthan को लागि मेल खान गएन।

कतिपय टिम को समस्या एकदम नाजुक छ र पनि उनीहरूले आफ्नो खुबी को भरमा माथि पुगिसकेको छन्। Supporting Staff को त के कुरा गर्नु , दिग्गज ले भरिभराऊ छन्। खेलाडी छैनन् हाम्रो त भन्न पनि का मिल्थ्यो होला र?? Steve Smith , Jos Butler , Ben Stokes , Jofra Archer जस्ता World Cup winner हरू एकै ठाउँमा छन्। यतिको तगडा खेलाडी त्यही माथि बिदेशी खेलाडी कमै होलान्। Batting मा त्यति समस्या त देखिनु नपर्नुपर्ने तर हामीले बाहिर बसेर बोलेको जस्तो कहाँ हुन्छ र ?? 2/3 जना Out भयपछि त अब सबैले पालो पाउँछन् कि जस्तो लाग्छ। Bowling कमजोर मानीएको टिम को प्रदर्शन Bowling राम्रो भन्न सकिन्छ।

समय ले सबै बताउँछ भनिन्छ, के था ?? बल्ल त आधा Tournament सकिएको छ , पछि मैले Rajasthan कै बारेमा कसरी IPL जित हासिल गर्न सफल भयो भनेर लेख्नु पर्ने हो कि?? तर हालसम्मको खेल लाई मध्यनजर गर्ने हो भने बाटो एकदम मुस्किल मानिन्छ। मनोबल कमजोर भयर हो की के, तालमेल मिलेको छैन। अब त Ben Stokes पनि फिर्ता भए टिम मा यसले के हि मनोबल बढाउन सक्छ। Smith , Butler, Samson , Tewatiya , Riyan जस्तो superpower batting को उच्च कोटीको खेल देखिन्छ भन्ने आशा छ। मैले पनि Royals 2.0 Topic का साथ आउन पाउँ भन्ने आशा गर्दैछु।

हामी Golden Duck family को तर्फबाट Steve Smith र Rajasthan Royals लाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु।

0 Comments

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Related Articles

दिल्ली को धमाका !!!

दिल्ली को धमाका !!!

IPL भन्ने खेल पनि अचम्म को छ, कसैसँग Trophy को भकारी कोही चाहिँ Trophy को चक्कर मा 12 साल एसै फाल्नुपर्ने अवस्था। अनुभव ले त हरेक चिजलाई सफल बनाउँछ, तर Delhi Capitals को कहानी अर्कातिर लेखिन पुग्यो। कोसिस पनि कहाँ नगरेको हो र?? जीवन को अर्काे परिभाषा छ, कोशिस् र...

मुम्बईको  राज ??

मुम्बईको राज ??

कतिपय टिम को लागि त आकाशको फल आँखा तरि मर जस्तो हुन्छ। यो कथा हो 4 पटक IPL बिजेता Mumbai Indians को। सुरुबाट हेर्ने हो भने त नाम ठूलो काम सानो जस्तो लाग्छ तर मिहिनेत र परिश्रम को अगाडि कसैको केही लाग्दैन भने जस्तो Mumbai Indians को IPL जित्ने सपना साकार भयो। 2013 बाट...

पन्जाब को भाग्य ???

खेल भन्ने चिज नै यस्तै हो, मिहिनेत ले मात्र होइन भाग्य पनि हुनुपर्ने हो कि जस्तो लाग्छ। यस्तै अवस्था छ Kings XI Punjab को। हरेक वर्ष Favourites को रुपमा स्थापित भयेर अन्तिम अवस्थामा चुक्न पुग्ने।टिम छैनन् भन्ने पनि कसरी T20 का धुरन्धर हरू यसै टिम बाट खेल्ने गर्छन।...

Subscribe To Our Newsletter

Subscribe To Our Newsletter

Join our mailing list to receive the latest news and updates from our team.

You have Successfully Subscribed!

Share This