RCB कि हार CB ???

Written by Golden Duck

Oct 11, 2020

October 11, 2020

मैले Cricket हेर्न सुरु गरिसकेको पनि १२ बर्ष भइसकेको रहेछ। IPL भर्खर सुरु हुँदा हेर्न सुरु गरेको अहिले कति छिटो १२औं वर्ष सकिएछ र अहिले १३औं Season सुरु हुँदैछ। यहाँ कुरा मेरो होइन हामी त एक Cricket Club जसले १२ वर्ष सम्म पनि कुनै उपाधि हात पारेको छैन भन्ने विषयमा छलफल भएको छ । RCB कति मजाको नाम अनि त्यति मात्र होइन Suoerstars , Cricket Legends हरू पनि उस्तै ठूला ठूला एक मात्र नभई धेरै नै। तर पनि अहिलेसम्म पनि उपाधिको लामो पर्खाई मा रहेको छ। १२ वर्षमा ३ चोटि Final खेलेको पनि त थियो तर के गर्नु तीन पटक सम्म निराश मात्र भोग्नुपरेको थियो। हरेक IPL मा Favourites, बहाना पनि के को बनाउनु र Player छैनन् भन्न पनि मिल्दैन, Virat Kohli , ABD , Styen , Chahal , Morris , Moen Ali र यो वर्षमा त Aron Finch र Adam Zampa जस्ता Superstar हरू किनेका थियो।



हामीले हरेक Page , Social Media , Newspaper आदि जस्ता ठाउँमा हरेक टिम को लेखा जोखा भएको देखिन्छ र कतिपय आलोचनात्मक कुरा हरू पनि टीकाटिप्पणी भएको देखिन्छ , तर RCB को बारेमा हामी बारम्बार एउटै कुरा मात्र सुन्ने गरिन्छ यो Season RCB ले IPL जित्छ कि जित्दैन?? हरेक टिम को एक न एक गल्ती त हुन्छ नै तर RCB ले आफ्ना खेलाडीलाई फेरबदल गर्ने काम छिटो गर्छ त्यसैले खेलाडीलाई Motivation भन्दा पनि डर बढी भएको देखिनसक्ने सम्भावना हुन्छ, जसले गेम मा पनि सिधा असर पारेको हुन्छ। जति पनि IPL Champions हरू छन् उनीहरू को एक मजबुत पक्ष भनेको आफ्नो खेलाडीलाई जस्तो अवस्थामा पनि साथ दिनु हो जसले उनीहरूलाई सफल बनाउन सहयोग गर्छ। Team RCB मा एसको कमी भएको देखिन्छ।

अहिले को कुरा गर्ने हो भने टिम अझै बलियो देखिन्छ र गेम पनि जिति रहेको कारण Confidence पनि एकदम उच्च देखिन्छ। RCB को Bowling Department कमजोर मानिन्छ तर यसपटक भने पहिला को दिनहरूमा भन्दा अझ सुधार भएको देखिन्छ। Batting पक्ष पहिले बाट नै उत्कृष्ट भयपनि अझ सुधार ल्याउनुपर्ने छ र Bowling र Fielding मा अझै ध्यान दिने गर्यो भने Virat Kohli ले यो Season को IPL Trophy पक्का पनि जित्नेछन् भन्नै मा हामी सबै क्रिकेट प्रेमी हरू बिशोवस्त छौ ।

0 Comments

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *

Related Articles

दिल्ली को धमाका !!!

दिल्ली को धमाका !!!

IPL भन्ने खेल पनि अचम्म को छ, कसैसँग Trophy को भकारी कोही चाहिँ Trophy को चक्कर मा 12 साल एसै फाल्नुपर्ने अवस्था। अनुभव ले त हरेक चिजलाई सफल बनाउँछ, तर Delhi Capitals को कहानी अर्कातिर लेखिन पुग्यो। कोसिस पनि कहाँ नगरेको हो र?? जीवन को अर्काे परिभाषा छ, कोशिस् र...

मुम्बईको  राज ??

मुम्बईको राज ??

कतिपय टिम को लागि त आकाशको फल आँखा तरि मर जस्तो हुन्छ। यो कथा हो 4 पटक IPL बिजेता Mumbai Indians को। सुरुबाट हेर्ने हो भने त नाम ठूलो काम सानो जस्तो लाग्छ तर मिहिनेत र परिश्रम को अगाडि कसैको केही लाग्दैन भने जस्तो Mumbai Indians को IPL जित्ने सपना साकार भयो। 2013 बाट...

Royals ले मार्ला त बाजी ???

Royals ले मार्ला त बाजी ???

2008 को IPL champions Rajasthan Royals अझै पनि दोस्रो उपाधि को पर्खाइ मा छ। पहिलो IPL मा दिग्गज हरू ले भरिभराउ Rajasthan ले पहिलो वर्ष उपाधि चुम्न सफल भएको थियो। त्यसको केही वर्ष सम्म पनि उपाधि दाबेदार रहेको Royals अहिले भने सेलायो भन्दा फरक नपर्ला। अनुभव ले राम्रो...