नेपाली क्रिकेटको ब्यथा

नेपाली क्रिकेटको ब्यथा

यस एक्काईसौं शताब्दीमा खेलकूदको महत्त्व एक्दमै बढी हुने गर्दछ। क्रिकेट त अझ संसार भर खेलिने खेलको गन्तिमा अगाडि नै पर्दछ। नेपाली क्रिकेटले पनि केही हदसम्म क्रिकेटमा आफ्नो छाप छोड्न सफल भएको छ। तर हाम्रो देशमा खेलकूदलाई अपहेलाना गर्ने गरीन्छ।परिवार,समाजबाट मात्र नभई...