पन्जाब को भाग्य ???

Written by Golden Duck

Oct 19, 2020

October 19, 2020


खेल भन्ने चिज नै यस्तै हो, मिहिनेत ले मात्र होइन भाग्य पनि हुनुपर्ने हो कि जस्तो लाग्छ। यस्तै अवस्था छ Kings XI Punjab को। हरेक वर्ष Favourites को रुपमा स्थापित भयेर अन्तिम अवस्थामा चुक्न पुग्ने।टिम छैनन् भन्ने पनि कसरी T20 का धुरन्धर हरू यसै टिम बाट खेल्ने गर्छन। Chris Gayle , Maxwell , Kl Rahul, Agrawal , Nicolas Pooran , Cotrell , Jordan , Shami जस्ता Supporters ले भरिभराउ भएको पन्जाब हरेक वर्ष राम्रो प्रदर्शन गर्न चुक्छन्।

Batting Heavy मानियको KXIP को समस्या नै Batting हुन पुगिदिन्छ। Squad List लाई मध्यनजर गर्ने हो भने KXIP को जस्तो Experienced Side र International level मा पनि राम्रो गरिरहेका खेलाडीहरू सहभागी भएका छन् तर जब गेम मा देखाउन पर्ने बेला हुन्छ त्यस्तो अवस्थामा आफ्नो क्षमता जतिको प्रदर्शन हुँदैन। मध्यम स्तरको मानिएको पन्जाब को Bowling भने कहिले एकदम राम्रो र कहिले नराम्रो किसिमको हुन्छ।

अहिले KXIP अन्तिम स्थानमा रहेको KXIP ले आफ्नो Batting को भरमा केही गेम हरू जितेको छ भने धेरै जसो जित्नुपर्ने गेम हरूमा हार भोग्नुपरेको छ। अहिलेको अवस्थामा KXIP लाई Top 4 सम्म आफ्नो स्थान पक्का गराउन एकदम मुस्किल देखिन्छ। तर आफ्ना कमजोरी हरूलाई सुधार गरि बाँकीका खेलहरूमा जित हासिल गर्ने हो भने पक्कै पनि राम्रो नतिजा आउनेछ। र टिम को ठूलो खेलाडीहरूले आफूले आफ्नो तर्फबाट सक्दो प्रयास जारी राखी टिम लाई मुस्किल अवस्था बाट निकाल्नेछौ भन्ने दृढ सङ्कल्पका साथ उत्रिन जरुरी छ।

0 Comments

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *

Related Articles

दोष खेलाडीको पनि छ कि  ????

दोष खेलाडीको पनि छ कि ????

अहिलेको नेपाली क्रिकेट को अवस्था अनौठो किसिमको छ। यहाँ दोष दिने क्रम एकदम बढी छ। खेलाडीले CAN लाई दर्शक ले खेलाडीलाई। हुन पनि खेलाडीको कुरो पनि सहि छैन भन्न मिल्दैन। ICC बाट कति सहयोग रकम आउँछ भन्ने सुन्ने गरिन्छ तर त्यो पैसा कता जान्छ कता। अब हामीले CAN को गल्ती कता...

IPL मा कुन क्लबकाे फ्यान बढी ?

१२ वर्ष देखि क्रिकेट लिगमा एक मात्र राज गरिरहेकाे इण्डियन प्रिमियर लिग विश्वकाे धेरैहेरिने र धेरैमनपराउने लिगकाे पाँचाै नम्बरमा पर्दछ। कुनै पनि प्रतियोगितामा क्लब-क्लब बिच मात्र प्रतिस्पर्धा नभई फ्यान फ्यान बिच पनि प्रतिस्पर्धा हुने गरेकाे छ। IPL मा कसकाे बढी फ्यान...

Will Sunrisers Rise Again ???

Will Sunrisers Rise Again ???

Its been a three long seasons Sunrisers haven't been able to win their 2nd IPL trophy. SRH were the 2016 IPL champions, and RCB was the runner ups. We have seen outstanding cricket from SRH every season, but winning the trophy is becoming a bit harder for them. They...