पन्जाब को भाग्य ???

Written by Golden Duck

Oct 19, 2020

October 19, 2020


खेल भन्ने चिज नै यस्तै हो, मिहिनेत ले मात्र होइन भाग्य पनि हुनुपर्ने हो कि जस्तो लाग्छ। यस्तै अवस्था छ Kings XI Punjab को। हरेक वर्ष Favourites को रुपमा स्थापित भयेर अन्तिम अवस्थामा चुक्न पुग्ने।टिम छैनन् भन्ने पनि कसरी T20 का धुरन्धर हरू यसै टिम बाट खेल्ने गर्छन। Chris Gayle , Maxwell , Kl Rahul, Agrawal , Nicolas Pooran , Cotrell , Jordan , Shami जस्ता Supporters ले भरिभराउ भएको पन्जाब हरेक वर्ष राम्रो प्रदर्शन गर्न चुक्छन्।

Batting Heavy मानियको KXIP को समस्या नै Batting हुन पुगिदिन्छ। Squad List लाई मध्यनजर गर्ने हो भने KXIP को जस्तो Experienced Side र International level मा पनि राम्रो गरिरहेका खेलाडीहरू सहभागी भएका छन् तर जब गेम मा देखाउन पर्ने बेला हुन्छ त्यस्तो अवस्थामा आफ्नो क्षमता जतिको प्रदर्शन हुँदैन। मध्यम स्तरको मानिएको पन्जाब को Bowling भने कहिले एकदम राम्रो र कहिले नराम्रो किसिमको हुन्छ।

अहिले KXIP अन्तिम स्थानमा रहेको KXIP ले आफ्नो Batting को भरमा केही गेम हरू जितेको छ भने धेरै जसो जित्नुपर्ने गेम हरूमा हार भोग्नुपरेको छ। अहिलेको अवस्थामा KXIP लाई Top 4 सम्म आफ्नो स्थान पक्का गराउन एकदम मुस्किल देखिन्छ। तर आफ्ना कमजोरी हरूलाई सुधार गरि बाँकीका खेलहरूमा जित हासिल गर्ने हो भने पक्कै पनि राम्रो नतिजा आउनेछ। र टिम को ठूलो खेलाडीहरूले आफूले आफ्नो तर्फबाट सक्दो प्रयास जारी राखी टिम लाई मुस्किल अवस्था बाट निकाल्नेछौ भन्ने दृढ सङ्कल्पका साथ उत्रिन जरुरी छ।

0 Comments

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *

Related Articles

मुम्बईको  राज ??

मुम्बईको राज ??

कतिपय टिम को लागि त आकाशको फल आँखा तरि मर जस्तो हुन्छ। यो कथा हो 4 पटक IPL बिजेता Mumbai Indians को। सुरुबाट हेर्ने हो भने त नाम ठूलो काम सानो जस्तो लाग्छ तर मिहिनेत र परिश्रम को अगाडि कसैको केही लाग्दैन भने जस्तो Mumbai Indians को IPL जित्ने सपना साकार भयो। 2013 बाट...

Royals ले मार्ला त बाजी ???

Royals ले मार्ला त बाजी ???

2008 को IPL champions Rajasthan Royals अझै पनि दोस्रो उपाधि को पर्खाइ मा छ। पहिलो IPL मा दिग्गज हरू ले भरिभराउ Rajasthan ले पहिलो वर्ष उपाधि चुम्न सफल भएको थियो। त्यसको केही वर्ष सम्म पनि उपाधि दाबेदार रहेको Royals अहिले भने सेलायो भन्दा फरक नपर्ला। अनुभव ले राम्रो...

RCB कि हार CB ???

RCB कि हार CB ???

मैले Cricket हेर्न सुरु गरिसकेको पनि १२ बर्ष भइसकेको रहेछ। IPL भर्खर सुरु हुँदा हेर्न सुरु गरेको अहिले कति छिटो १२औं वर्ष सकिएछ र अहिले १३औं Season सुरु हुँदैछ। यहाँ कुरा मेरो होइन हामी त एक Cricket Club जसले १२ वर्ष सम्म पनि कुनै उपाधि हात पारेको छैन भन्ने विषयमा...