खेल भन्ने चिज नै यस्तै हो, मिहिनेत ले मात्र होइन भाग्य पनि हुनुपर्ने हो कि जस्तो लाग्छ। यस्तै अवस्था छ Kings XI Punjab को। हरेक वर्ष Favourites को रुपमा स्थापित भयेर अन्तिम अवस्थामा चुक्न पुग्ने।टिम छैनन् भन्ने पनि कसरी T20 का धुरन्धर हरू यसै टिम बाट खेल्ने गर्छन। Chris Gayle , Maxwell , Kl Rahul, Agrawal , Nicolas Pooran , Cotrell , Jordan , Shami जस्ता Supporters ले भरिभराउ भएको पन्जाब हरेक वर्ष राम्रो प्रदर्शन गर्न चुक्छन्।
Batting Heavy मानियको KXIP को समस्या नै Batting हुन पुगिदिन्छ। Squad List लाई मध्यनजर गर्ने हो भने KXIP को जस्तो Experienced Side र International level मा पनि राम्रो गरिरहेका खेलाडीहरू सहभागी भएका छन् तर जब गेम मा देखाउन पर्ने बेला हुन्छ त्यस्तो अवस्थामा आफ्नो क्षमता जतिको प्रदर्शन हुँदैन। मध्यम स्तरको मानिएको पन्जाब को Bowling भने कहिले एकदम राम्रो र कहिले नराम्रो किसिमको हुन्छ।
अहिले KXIP अन्तिम स्थानमा रहेको KXIP ले आफ्नो Batting को भरमा केही गेम हरू जितेको छ भने धेरै जसो जित्नुपर्ने गेम हरूमा हार भोग्नुपरेको छ। अहिलेको अवस्थामा KXIP लाई Top 4 सम्म आफ्नो स्थान पक्का गराउन एकदम मुस्किल देखिन्छ। तर आफ्ना कमजोरी हरूलाई सुधार गरि बाँकीका खेलहरूमा जित हासिल गर्ने हो भने पक्कै पनि राम्रो नतिजा आउनेछ। र टिम को ठूलो खेलाडीहरूले आफूले आफ्नो तर्फबाट सक्दो प्रयास जारी राखी टिम लाई मुस्किल अवस्था बाट निकाल्नेछौ भन्ने दृढ सङ्कल्पका साथ उत्रिन जरुरी छ।
My Test 11
There are a lot of players around the world and loving someone's class shots and game style is ok but when someone calls me for to choose best 11 I makes me all nervy and sweaty cause everyone’s best on their position and for their team but when it comes to world 11...
0 Comments